KoholpurChamber of Commerce and Industry Learn More Koholpur Chamber of Commerce and Industry Learn More members list Koholpur Chamber of Commerce and Industry
Learn More Members list
Agriculture

कृषि

Tourism

पर्यटन

Health

स्वास्थ्य

कोहलपुर उद्योग वाणिज्य संघ

कोहलपुर उद्योग वाणिज्य संघको वेबसाइटमा यहाँहरुलाई स्वागत छ ।

वि.सं. 2055 मा स्थापना गरिएको कोहलपुर उद्योग वाणिज्य संघ (KOCCI) कोहलपुर शहरस्थित व्यापारिक समुदायको स्वतन्त्र, गैर–सरकारी तथा प्रतिनिधि संस्था हो।

संघका गतिविधिहरू व्यवसाय–सम्बन्धी विषयमै सीमित नरही यसले कोहलपुर क्षेत्रको स्थानीय आर्थिक विकास, शहरी सौन्दर्यीकरण तथा यस नगरलाई मध्य–पश्चिमाञ्चलको प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित गर्ने अभियानलाई प्राथमिकतापूर्वक अघि बढाउँदै आएको छ।

संघले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई कोहलपुरको दीगो आर्थिक विकासका प्रमुख आधारस्तम्भका रूपमा अंगीकार गरेको छ। समयअनुकूल चुनौतीहरूसँग व्यावसायिक ढंगले अन्तरक्रिया गर्न सक्षम संघको कार्यसमितिले उत्कृष्ट टोली–कार्य प्रस्तुत गर्दै आएको छ।

सृजनशील सोच, अग्रसर कदम र व्यवहारिक दृष्टिकोणका कारण कोहलपुर उद्योग वाणिज्य संघले आफ्नो विशिष्ट पहिचान कायम गर्न सफल भएको छ। यसै कारण, संघले आर्जन गरेका अनुभव र उपलब्धिहरू अन्य व्यापारिक तथा सामाजिक संस्थाहरूका लागि अध्ययन–अनुकरणीय बनेका छन्।

कोहलपुर उद्योग वाणिज्य संघ (KUBS) क्षेत्रको आर्थिक विकास, उद्योगी, व्यवसायी र व्यापारीहरूको हकहित संरक्षण तथा व्यावसायिक वातावरण सुदृढीकरणका लागि स्थापित एक सशक्त संस्थागत संरचना हो। संघले स्थापनाको प्रारम्भदेखि नै स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गर्दै व्यवसायमैत्री नीतिहरूको पैरवी गर्नुका साथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। आजसम्म विभिन्न अध्यक्षहरूको कुशल नेतृत्वमा संघले विविध चुनौतीहरू पार गर्दै उद्योग, व्यापार र सामाजिक समृद्धिको दिशामा निरन्तर अग्रसर रहँदै आएको छ।
संक्षिप्त परिचय
कोहलपुर उद्योग वाणिज्य संघ
Mr. Pradeep Bhattarai
PRESIDENT
Mobile: 9858060772

What can KOCCI do for you ?

REPRESENTATION IN GOVERNMENT POLICY-MAKING BODIES

The Chamber’s opinion is likewise eagerly sought by the country’s top leaders even on non-economic matters affecting national interest.

PARTICIPATION AS OBSERVER IN BIDS AND AWARDS OF VARIOUS GOVERNMENT AGENCIES

To ensure transparency in government pursuant to Section of the Implementing Rules and Regulation of Executive

Photo Gallery

Gallery

नेपाल उद्योग वाणिज्य महासंघका गतिविधिको बारे जान्न

Projects

Our Latest Projects & Programs

+
Members
+
Finished
Projects
Years of
Experience
+
Events Completed
our blog

Read Our Latest News & Events

We help you see the world differently, discover opportunities you may never have imagined and achieve results that bridge what is with what can be.

Contact

सुझाव / गुनासो

सुझाव / गुनासो” खण्डमा, तपाईँले आफ्नो विचार र प्रतिक्रिया साझेदार गर्न सक्नुहुन्छ। तपाईँका मूल्यवान सुझावहरू हाम्रो सेवामा सुधार गर्न मद्दत गर्नेछन्।

    contact details

    Get In Touch

    Visit Us Daily

    Kohalpur-11 Banke

    Call Us 24/7

    +977 081-540135 Fax: 081-540745

    उद्योग वाणिज्य संघ गण्डकी प्रदेशको गतिविधिको बारे जान्न

    सहकार्य